होम » आज सोमबार पशुपति नाथ मंदिर दर्शन गर्नाले हुने छ सबैको इच्छा पूरा, पशुपति नाथ

आज सोमबार पशुपति नाथ मंदिर दर्शन गर्नाले हुने छ सबैको इच्छा पूरा, पशुपति नाथ

by नागरिक टुडे

पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो।पशुपतिनाथको मन्दिर आएर कतिले आफ्नो इच्छाअनुसारको चिज पाएका छन् भने कतिले सिङ्गो जीवन नै पाइसकेका छन्।

यिनिहरू पढ्न छुटे की ?