होम » राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

by नागरिक टुडे

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन्। एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा दिनु परेको भन्दै उनले सामाजिक सन्जालमा लेखेका हुन्। पछिल्लो समय प्रशिक्षक अल्मुताइरीले खेलकुद पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

अलमुताइरीले उपाध्यक्ष नेम्बाङको पछिल्ला ३ हप्तामा भएका नाटकका कारण आफूले राजीनामा दिन लागेको बताएका छन् ।अलुताइरीको प्रशिक्षणमा नेपालले पछिल्लोपटक एसियाली विश्वकप छनोट र एसिया कपको छनोट चरण खेलेको छ ।

यिनिहरू पढ्न छुटे की ?