होम » नेपाल बैंकको ८ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री, शेयरमुल्य कति ?

नेपाल बैंकको ८ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री, शेयरमुल्य कति ?

by नागरिक टुडे

कारोबारको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको ३ घण्टा बित्दा नेपाल बैंक लिमिटेडको ८ लाख ७२ हजार बढी कित्ता खरिदबिक्री भएको छ  सो अवधीसम्म बैंकको ८ लाख ७२ हजार ६२ कित्ता खरिद बिक्री भएको हो । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ ४३ करोड ८९ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस्तै, बैंकको शेयरमुल्य ३.३९ प्रतिशत बढेर प्रतिकित्ताको मुल्य ५०९.५० रुपंैंया पुगेको हो । मार्केट डेपमा पनि खरिद बिक्री कर्ताको चाप उच्च रहेको छ । हालसम्म बंैंकको २ लाख १७ हजार ६८७ कित्ता शेयर खरिदमाग भएको छ भने १ लाख ५२ हजार २२० कित्ता शेयर बिक्री माग भएको छ ।

यिनिहरू पढ्न छुटे की ?