होम » भीम रावलले फिर्ता लिए राजीनामा
CPN-UML Vice-Chairman Bhim Rawal speaks with journalists in Kathmandu, on Monday, July 18, 2016. Photo: Reporters' Club Nepal

भीम रावलले फिर्ता लिए राजीनामा

by नागरिक टुडे

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। शुक्रबार उनले संसद सचिवालय पुगेर राजीनामा फिर्ता लिएका हुन्। साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले संसदबाट राजीनामा दिएका थिए।

यिनिहरू पढ्न छुटे की ?