होम » बिपी ‘अलराउन्डर’ हुनुहुन्थ्यो राजनीतिदेखि साहित्यसम्म उहाँको योगदान छ : प्रधानमन्त्री देउवा

बिपी ‘अलराउन्डर’ हुनुहुन्थ्यो राजनीतिदेखि साहित्यसम्म उहाँको योगदान छ : प्रधानमन्त्री देउवा

by नागरिक टुडे

को हुन शेरबहादुर देउवा ?, चन्द्रागिरि न्युज

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइराला सानो देशको ठूलो मानिस भएको बताएका छन्।
आज बिहान बिपी कोइरालाको स्मृतिमा कांग्रेसले आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा प्रधानमन्त्री देउवाले भने, ‘उहाँ सानो देशको ठूलो मान्छे हो। मैले यही भन्ने गरेको छु, उहाँ अलराउन्डर हो– राजनीतिदेखि साहित्यसम्म उहाँको योगदान छ।’उनले बिपीका विचार तथा योगदानले कांग्रेसलाई ऊर्जा दिने पनि बताएका छन्। बिपी कांग्रेसका संस्थापकमध्ये एक थिए।

यिनिहरू पढ्न छुटे की ?