होम » लक्षित समूह बाहेकलाई खोप लगाए कारवाही

लक्षित समूह बाहेकलाई खोप लगाए कारवाही

by नागरिक टुडे
लक्षित समूह बाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ । भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको गुनासो आएपछि प्रशासन कार्यालयले कञ्चनपुरले कारवाही गर्ने जनाएको हो । यसबारे जिल्लाका सबै स्थानीय तहलाई खोप लक्षित वर्गका व्यक्तिलाई लगाउन सहयोग गर्न भनिएको छ ।

यिनिहरू पढ्न छुटे की ?