होम » युरो २०२० को पहिलो गोल नै आत्मघाती

युरो २०२० को पहिलो गोल नै आत्मघाती

by नागरिक टुडे

आजदेखि सुरु भएको युइएफए युरोपियन च्याम्पियनसिप (युरो २०२०) को पहिलो गोल नै आत्मघाती गोल भएको छ । रोममा जारी उद्घाटन खेलमा टर्कीका डिफेन्डर मेरी डेमिरलले आत्मघाती गोल गरेका हुन् ।

यिनिहरू पढ्न छुटे की ?