होम » पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको प्रस्तावः दरबार हत्याकाण्डबारे आयोग गठन गरौं

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको प्रस्तावः दरबार हत्याकाण्डबारे आयोग गठन गरौं

by नागरिक टुडे

जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० बर्ष भैसक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुननसक्नु र आरोपप्रत्यारोपको शृंखला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्रनिम्ति शोभनीय हैन।राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानवीन आयोग गठन गरी यो रहस्य सदाकोनिम्ति अन्त्य गरौं ! भनि आफ्नो सामाजिक संञ्जाल मार्फत आफ्नो भनाई राखेदै उनले दरबार हत्याकाण्डबारे छानबिन गर्नका लागि राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् ।

यिनिहरू पढ्न छुटे की ?