Home देश दोलखा केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प

दोलखा केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प

by nagariktoday

काठमाडौं – मंगलबार राति काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । करिब ११ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्पको गएको हो । भूकम्पको सेन्टर दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपार परेको केन्द्रले जनाएको छ ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.