Home अर्थ / वाणिज्य पेय पदार्थको मापदण्ड तोकिने, आयात निरुत्साहित गरिने

पेय पदार्थको मापदण्ड तोकिने, आयात निरुत्साहित गरिने

by nagariktoday

काठमाडौं – सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न एण्डी डम्पिङ र काउन्टर बिलिङ शुल्को माध्यमबाट आयत निरुत्साहित गर्ने भएको छ । बिहीबार संसदमा आव २०७७/७८ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

बजेटमार्फत सरकारले आयात हुने खाद्य वस्तु र पिये पदार्थको मापदण्ड निर्धारण गरेर भन्सार नाकामै कडाइसाथ परीक्षण गर्ने नीति अख्तियार गरेको छ ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.