Home अपराध थानकोटमा मृत अवस्था महिला फेला

थानकोटमा मृत अवस्था महिला फेला

by nagariktoday

काठमाडौं । चन्द्रागिरि नगरपालिका सरस्वती मन्द्रिरवाट २०० मिटर नजिक एक महिला मृत अवस्थामा भेटिएकी छिन् । धादिङ घर भएकी अन्दाजी ४४–४५ वर्ष उमेरकी महिला मृत अवस्थामा भेटिएकी हुन् । उनको हुलिया र नाम भने खुलिनसकेको थानकोट प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ थानकोट जगतटारमा सडकको किनारामा उनी मृत अवस्थामा भेटिएको पुष्टि गरे । डीएसपी श्रेष्ठका अनुसार घटना स्थलमा पिपिई सहित प्रहरी प्रहरीले मृतकलाई पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.