Wednesday, November 14News That Matters

प्रविधि

technological news

यो हो संसारकै सबभन्दा छिटो कुद्ने कार ! जुन कारको मुल्य सुन्दै तपाई चकित पर्नु हुन्छ

यो हो संसारकै सबभन्दा छिटो कुद्ने कार ! जुन कारको मुल्य सुन्दै तपाई चकित पर्नु हुन्छ

चलचित्र/मनोरञ्जन, प्रविधि
काठमाडौं – संसारकै तिव्र गतीमा कुद्ने कारको आविष्कार गरिएको छ । स्पोर्ट्स कार बनाउने स्विडिश कम्पनी कोएनिग्सएगको अगेरा आरएस हाईपरकारले विश्वकीर्तिमान बनाएको छ । यसले बुगाटी काइरोनको कीर्तिमान भंग गर्दै तिव्र गतिमा कुद्ने कार निर्माण गरेको हो । स्विडिसले बनाएको कारले ३६।४४ सेकेन्डमा ४०० किलोमिटर प्रतिघन्टाको स्पीड समात्यो र फेरि शून्य किलोमिटर प्रतिघन्टामा आयो । हाईपरकार लगभग साढे दुई किलोमिटर गुड्यो । यसअघि बुगाटी काइरोनले यसअघि ४०० किलोमिटर प्रतिघन्टाको गति ४१।९६ सेकेन्डमा समातेको थियो र कीर्तिमान बनाएको थियो तर अहिले अगेराले त्यसलाई उछिनेको छ । यस कारको मूल्य लगभग ३४ करोड रुपैयाँ छ । डेनमार्कका फ्याक्ट्री ड्राइभर निकोलस लिलजाले यो कार हाँकेका थिए । अगेराको तौल १३ सय ९५ किलो छ र यसमा पाँच लिटर भी८ ट्विन टर्बोचार्ज्ड इन्जिन छ । यसको १३ सय ४१ बीएचपी पावर र १३ सय ७० न्युटन मिटरको
विश्वकप क्रिकेट छनोट : नेपाल आज चिर प्रतिद्वन्द्धी अफगानिस्तानसँग खेल्दै, जित्नैपर्ने चुनौती

विश्वकप क्रिकेट छनोट : नेपाल आज चिर प्रतिद्वन्द्धी अफगानिस्तानसँग खेल्दै, जित्नैपर्ने चुनौती

खेलकुद, चलचित्र/मनोरञ्जन, प्रविधि
काठमाडौं, २६ फागुन । क्रिकेटमा नेपालको भेट फेरि एकपटक चीर प्रतिद्वन्दि देश अफगानिस्तानसँग हुँदैछ । शनिबार जिम्बाबेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा आमनेसामने हुँदा दुवै देशलाई जित्नैपर्ने दवाव हुनेछ । तर यो दवाव नेपाललाई धेरै हुनेछ । प्रतियोगितामा यसअघिका दुवै खेल हारेको नेपाललाई आजको खेल जित्दै सुपरसिक्सको सम्भावना कायमै राख्नुपर्ने चुनौती छ । त्यसो त यसअघिका तीनै खेल हारेको अफगानिस्तानलाई पनि आज कम दवाव भने हुने छैन । प्रतियोगिताकै उपाधि विजेताका रुपमा चर्चा बटुलेर जिम्बाबे पुगेको अफगानिस्तान समूह चरणका सबै खेल हारेर घर फर्किन चाहदैन र यसका लागि आज उसलाई अन्तिम अवसर प्राप्त हुनेछ । त्यसो त सुपरसिक्समा पुग्ने अफगानिस्तानको गणितीय सम्भावना पनि बाँकी नै छ । अफगानिस्तानले नेपाललाई हराएमा, हङकङ जिम्बावेसँग पराजित भएमा र नेपालले हङकङलाइ हराएमा समूह ‘बी’ बाट सुपरसिक्समा पुग्ने तेस
तिलोत्तमा नगरपालिकाको टोली अर्थमन्त्रालयमा

तिलोत्तमा नगरपालिकाको टोली अर्थमन्त्रालयमा

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, खेलकुद, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, प्रविधि, फोटो फिचर, मुख्य समाचार, राजनीति, समाज, स्वास्थ्य
तिलोत्तमा, २५ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रतिनिधि टोलीले बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । भेटका क्रममा टोलीले तिलोत्तमा नगरपालिकामा अघि सारिएका विकासका ठूला आयोजनाका बारेमा अर्थमन्त्री खतिवडालाई जानकारी गराएको छ । रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल सहितको टोलीले अर्थमन्त्री खतिवडालाई अर्थमन्त्रालयमा भेट गरेको हो । भेटका क्रममा टोलीले ठूला विकासका आयोजना निर्माणमा सहयोग जुटाइदिन अर्थमन्त्री खतिवडालाई आग्रह गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । नगरपालिकाका विभिन्न काम लिएर काठमाडौं पुगेको टोलीमा नगर प्रमुख बासुदेव घिमिरे, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, कार्यपालिका सदस्य तथा प्रवक्ता सुरेन्द्र श्री, प्रेस सल्लाहकार बीपी गौतम, नगर प्रमुखका स्वकीय सचिव विष्णुप्रसाद अर्याल छन् । भेटमा नगर प्रमुख घिमिरेले