Tuesday, December 11News That Matters

खेलकुद

sports news

योङ ब्वाइज माथि संघर्षपूर्ण जित निकाल्दैं म्यानचेष्टर युनाइटेड पनि अन्तिम १६ मा

योङ ब्वाइज माथि संघर्षपूर्ण जित निकाल्दैं म्यानचेष्टर युनाइटेड पनि अन्तिम १६ मा

अन्तर्राष्ट्रिय, खेलकुद
काठमाडौं, १२ मंसिर । (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्वीस क्लब योङ ब्वाइजमाथि १–० को संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा मरौउने फेलियानीले इन्जरी समयमा गोल गरेपछि युनाइटेडले योङ ब्वाइजमाथि संघर्षपूर्ण जित निकालेको हो । फेलियानीले इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गरेका थिए । बलमा पकड जमाएपनि युनाइटेडले गोलका केही सुन्दर मौकाहरु खेर फालेको थियो । योङ ब्वाइजले पनि केही मौकाहरु खेर फालेको थियो । महत्वपूर्ण जितसँगै युनाइटेड च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । युनाइटेड समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणका पुग्न सफल भएको हो । यो समूहबाट युभेन्टस समूह विजेताको रुपमा प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको छ । viagra patent.
रेलिगेशनमा पर्‍यो विश्वकप उप विजेता क्रोएसिया

रेलिगेशनमा पर्‍यो विश्वकप उप विजेता क्रोएसिया

खेलकुद, मुख्य समाचार
काठमाडौं, ३ मंसिर । यूईएफए नेशन्स कप फुटबलमा क्रोएसियामाथि जित निकाल्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेकाे छ । आइतबार रातिको खेलमा १–० गोलले पछि परेको अवस्थामा लिंगार्ड जेसस र हेरी केनले एक एक गोल गरे पछि समग्रमा २–१ को नतिजा निकाल्दै इंग्ल्याण्डले सेमिफाइनल यात्रा तय गरेको हो । supreme suppliersmumbaiindia. पहिलो हाफ गोलरहित बराबरी खेले पनि सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् । खेलको ५७औं मिनेटमा क्रोएसियाका एन्ड्रेज क्रामारिचले काउन्टर एट्याकमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । इंग्ल्याण्डका तीन जना डिफेन्डरलाई विट गरेका उनले गरेको प्रहारलाई किपर जोर्डन पिकफोर्डले बचाउन सकेनन् । १ गोलले पछि परे पछि खेलमा फर्कन इंग्ल्याण्डले निकै प्रयास गर्नु परेको थियो । ७८ औं मिनेटमा इंग्ल्याण्डले बराबरी गोल गर्दै खेलमा फर्किएको थियो ।इंग्ल्याण्डका जो गोमेजले दिएको पासलाई ह्यारी के
विश्वकप क्रिकेट छनोट : नेपाल आज चिर प्रतिद्वन्द्धी अफगानिस्तानसँग खेल्दै, जित्नैपर्ने चुनौती

विश्वकप क्रिकेट छनोट : नेपाल आज चिर प्रतिद्वन्द्धी अफगानिस्तानसँग खेल्दै, जित्नैपर्ने चुनौती

खेलकुद, चलचित्र/मनोरञ्जन, प्रविधि
काठमाडौं, २६ फागुन । क्रिकेटमा नेपालको भेट फेरि एकपटक चीर प्रतिद्वन्दि देश अफगानिस्तानसँग हुँदैछ । शनिबार जिम्बाबेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा आमनेसामने हुँदा दुवै देशलाई जित्नैपर्ने दवाव हुनेछ । तर यो दवाव नेपाललाई धेरै हुनेछ । प्रतियोगितामा यसअघिका दुवै खेल हारेको नेपाललाई आजको खेल जित्दै सुपरसिक्सको सम्भावना कायमै राख्नुपर्ने चुनौती छ । त्यसो त यसअघिका तीनै खेल हारेको अफगानिस्तानलाई पनि आज कम दवाव भने हुने छैन । प्रतियोगिताकै उपाधि विजेताका रुपमा चर्चा बटुलेर जिम्बाबे पुगेको अफगानिस्तान समूह चरणका सबै खेल हारेर घर फर्किन चाहदैन र यसका लागि आज उसलाई अन्तिम अवसर प्राप्त हुनेछ । त्यसो त सुपरसिक्समा पुग्ने अफगानिस्तानको गणितीय सम्भावना पनि बाँकी नै छ । अफगानिस्तानले नेपाललाई हराएमा, हङकङ जिम्बावेसँग पराजित भएमा र नेपालले हङकङलाइ हराएमा समूह ‘बी’ बाट सुपरसिक्समा पुग्ने तेस
भारतले यस कारण गर्दैछ नेपाल तर्फको सिमाना बन्द

भारतले यस कारण गर्दैछ नेपाल तर्फको सिमाना बन्द

अर्थ / व्यापार, खेलकुद
विराटनगर, २५ फागुन । विहार राज्यको अररिया जिल्लामा हुने उपनिर्वाचनका लागि भारतले नेपाल तर्फको सीमा ४८ घण्टाका बन्द गर्ने भएको छ । आइतबार हुने उपनिर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै अररिया जिल्लासंग जोडिएका मोरङ र सुनसरी जिल्लाका नाका शुक्रवार साँझबाट बन्द गरीने भारतले जनाएको छ । आइतबार साँझ ६ बजेसम्मको लागि नेपाल भारत सिमाना बन्द गरिने भएको छ । उपनिर्वाचनको सुरक्षालाई लक्षित गरी नेपाल तर्फको प्रशासनलाई सीमा बन्दको लागि भारतीय पक्षले आग्रह गरेको छ । भारतको आग्रहमा शुक्रबार साँझ ६ बजेदेखि अररिया जिल्लासम्म जोडिएका नेपालतर्फका मोरङ र सुनसरी जिल्लाका सीमा बन्द गरिने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । नेपाल तर्फको सीमा बन्द भएपछि आवत जावतमा पूर्ण बन्देज हुनेछ ।
प्रदेश ५ विकासको गतिमा, विश्व बैंकलाई गर्यो यस्तो आग्रह

प्रदेश ५ विकासको गतिमा, विश्व बैंकलाई गर्यो यस्तो आग्रह

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, खेलकुद, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, फोटो फिचर, मुख्य समाचार, राजनीति, स्वास्थ्य
बुटवल, २५ फागुन । पाँच नम्बर प्रदेश सरकारले कानुन निर्माण र पूर्वाधार विकासमा लगानी गर्न विश्व बैंकलाई आग्रह गरेको छ । प्रदेश भित्र लगानीका क्षेत्र पहिल्याउन सुझाव संलकनमा रहेको विश्व बैंकलाई मुख्यमन्त्री तथा सांसदहरुले जनस्तरमा पुग्ने काममा लगानी गरेर चार वर्षभित्र नतिजा दिने काम गर्न सुझाव दिए । शुक्रबार बुटवलमा भएको छलफलमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई तत्काल कानुन निर्माण आवश्यक भएकाले त्यसमा सहयोग गर्न विश्वबैंकलाई आग्रह गरे । जलस्रोतको प्रयोग, कृषिमा व्यवसायिकरण, पर्यटन पूर्वाधार विकास तथा कानुन निर्माणमा पैरवी लगायतमा लगानी गर्न उनले सुझाव दिए । प्रदेश पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश नम्बर ५ मा पर्यटन, उद्योगको सम्भावना रहेकाले जनताको जीवनस्तर परिवर्तन हुने गरी पूर्वाधार विकासमा लगानी गर्न बैंकलाई आग्रह गरे । तराई र पहाडी भु–भागको समुचित विकासका लागि दात