Tuesday, December 11News That Matters

समाज

Social News

निर्मलालाई न्याय देऊ भन्दै सरकार बिरुद्ध उर्लियो युवाहरुको जनलहर

मुख्य समाचार, राजनीति, समाज
काठमान्डौं १५ मङ्सीर । निर्मलालाई न्याय देऊ भन्दै सरकार बिरुद्ध युवाहरुले नारा जुलुस निकालेका छन । शनिबार काठमान्डौंको माइतीघर मण्डला देखी नयाँबानेश्वर सम्म जुलुर्स र्‍याली निकालिएको थियो । शुक्रबार निर्मलाको पोस्टर टाँस्ने क्रममा प्रहरीले केही युवाहरुलाई पक्राउ गरेको थियो । सोही बिरुद्ध आज जुलुस निकालेको जुलुसमा सहभागीले बताए । अब पनि सरकारले न्यायका निम्ती कदम नचाले यो भन्दा पनि कडा रुपमा प्रस्तुत हुने बक्ताहरुले भने । हेर्नुहोस् भिडियो :-   
नाचेर विश्व किर्तिमान राख्न सफल “बन्दना नेपाल”

नाचेर विश्व किर्तिमान राख्न सफल “बन्दना नेपाल”

चलचित्र/मनोरञ्जन, समाज
काठमाण्डौ,१२ मङ्सीर । बन्दना नेपालले सबैभन्दा लामो समय सम्म ‘नाचेर विश्व किर्तीमान’राख्न सफल भएकी छिन्। नेपाली चेली बन्दना नेपालले सन् २०१६ मा भारतको केरेलाकी एक जना महिलाले सबै भन्दा लामो समय १२६ घण्टा नाचेर कायम गरेको रेकर्डलाई तोड्दै यो समाचार बनाउँदाको समय सम्ममा बन्दनाले १२६ घण्टा नाचिसकेकी छन् । शुक्रबार बिहान ९ बजेबाट निरन्तर नाचिरहेकी उनले आज बुधबार ३ बजेमा नै पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य अहिले पनि जारी छ । उनलाई हौसला दिनका लागि नेता तथा कलाकार तथा सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिती रहने गरेको छ । cheap finasteride online. हौसलाकै लागि अर्का सबैभन्दा बढी बोलर गिनीज बुकमा नाम लेखाउन सफल विश्व किर्तीमानी रबि लामिछाने पनि पुगेका थिए । त्यस्तै चर्चित कलाकार शंकर बि
साउदी अरब पुगे कै दिन जेल परेका भुपालको उद्धारका लागि श्रीमती सरिताले सहयोगका लागि गरिन आग्रह

साउदी अरब पुगे कै दिन जेल परेका भुपालको उद्धारका लागि श्रीमती सरिताले सहयोगका लागि गरिन आग्रह

मुख्य समाचार, समाज
काठमाण्डौं १२ मङ्सीर । बराहक्षेत्र नगरपालिका–२ सुनसरीका भुपाल बस्नेतको सकेसम्म स्वदेशमै केही काम गरौं भन्ने सोच थियो। सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि । वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी अरेबियाबाट घर फर्केका बस्नेतले गाउँमै उद्यमका लागि अनेक प्रयत्न गरे। तर, उनले सोचे अनुसार देशको अवस्था कहाँ छ र ? विशेष सीप वा लगानी गर्न सक्ने पुँजी नहुँदासम्म गुजारा चलाउन हर कोही युवालाई अप्ठेरो कायमै छ। उनी पनि सोही अप्ठेरोबाट अछुतो रहन सकेनन् । यस्तै अप्ठेरोले गर्दा वैदेशिक रोजगारीको सपना त्यागेका ३७ वर्षीय बस्नेतलाई पुनः सोही बाटो अवलम्बन गर्न बाध्य बनायो। किनकि स्वदेशमा उद्यम गर्नलाई जति प्रयास गर्दा पनि उनी असफल भए। अनि २०७३ को जेठ ९ गते उनले पुनः वैदेशिक रोजगारीको बाटो तताए । एक मनले विदेश जाने र अर्को मनले नजाने अन्योलमै रहेको बेला सुरु गरेको दोस्रोप
रुढिवादी संस्कारलाई तोड्दै श्रीमानको मृत्युपछि श्रीमतीले लगाईन् रातो लुगा

रुढिवादी संस्कारलाई तोड्दै श्रीमानको मृत्युपछि श्रीमतीले लगाईन् रातो लुगा

समाज
धादिङ — श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउन नहुने मान्यता हामो समाजमा छ । तर धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कारलाई तोड्दै सामुहिक रुपमा रातो टीका र लुगा लगाएका छन् । श्रीमानको निधनपछि सेतो मात्रै लगाएर बस्नुपर्ने परम्पराका कारण अपहेलित हुनु परेकाले सबै महिला एक ठाउँमा भेला भएर रातो लगाइएको स्थानीय एक महिला गोमा तामाङले बताईन् । watch viagra work. समाजको नकारत्मक सोच हटाउन एकल महिला एक भएर अग्रसर हुनु जरुरी छ, उनले भनिन्, श्रीमानलाई गुमाउनुपर्दाको पीडा बिर्साउन र समाजमा सम्मानपुर्वक बाँच्न हामीहरु रातो पहिरनमा सजिएका छौँ । श्रीमानको मृत्युपश्चात् चुरापोते, सिन्दुर, टीका र रातो कपडा लगाउनु हुन्न भन्ने कुप्रचलन विरु यहाँका महिला जुर्मराएका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
“५ वर्षमा ५ वटा दिर्घकालीन काम, ५ ठूला भ्रष्टाचारीलाई जेल हाल्नुहोस्, विजुलीको पोलमा फोटो टाँस्नै पर्दैन” – रबि लामिछाने

“५ वर्षमा ५ वटा दिर्घकालीन काम, ५ ठूला भ्रष्टाचारीलाई जेल हाल्नुहोस्, विजुलीको पोलमा फोटो टाँस्नै पर्दैन” – रबि लामिछाने

नागरिक बिचार, राजनीति, समाज
काठमाण्डौ, ११ मङ्सीर । आज दिनभर नयाँ युगको चर्चा छ । सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरुक्षा योजना घोषणा गरेको छ । यो घोषणालाई सरकारले नयाँ युगको संज्ञा दिएको छ । रोजगारदाताले श्रमिकको बेसिक तलबबाट ११ प्रतिशत रकम कट्टी गरेर सो रकममा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् । जम्मा हुने रकमबाट कामदारलाई पेन्सन, अवकास, सुविधाको साथमा काम गरेको ठाँउमा हुने दुर्घटनाको बीमा, उपचार खर्च र परिवारका लागि विभिन्न सुविधाको घोषणा गरेको छ । यो प्रयास अत्यन्त राम्रो हो । यसको कार्यान्वयन चुनौती नै चुनौती छन्, जसलाई आउने कार्यक्रमहरुमा व्याख्या गरौँला । तर जुन तामझाम गरेर कार्यक्रमको घोषणा गरियो, त्यसको आवश्यकता थियो त ? एउटा ज्यादै राम्रो कार्यक्रमको शुभारम्भ मात्र हुँदा त्यसलाई नयाँ युगको शुरुवात भनिुन, अनि करोडौँ खर्च गरेर त्यसको विज्ञापन गरिनु, शहरका पोल पोल