Tuesday, December 11News That Matters

राजनीति

political news

निर्मलालाई न्याय देऊ भन्दै सरकार बिरुद्ध उर्लियो युवाहरुको जनलहर

मुख्य समाचार, राजनीति, समाज
काठमान्डौं १५ मङ्सीर । निर्मलालाई न्याय देऊ भन्दै सरकार बिरुद्ध युवाहरुले नारा जुलुस निकालेका छन । शनिबार काठमान्डौंको माइतीघर मण्डला देखी नयाँबानेश्वर सम्म जुलुर्स र्‍याली निकालिएको थियो । शुक्रबार निर्मलाको पोस्टर टाँस्ने क्रममा प्रहरीले केही युवाहरुलाई पक्राउ गरेको थियो । सोही बिरुद्ध आज जुलुस निकालेको जुलुसमा सहभागीले बताए । अब पनि सरकारले न्यायका निम्ती कदम नचाले यो भन्दा पनि कडा रुपमा प्रस्तुत हुने बक्ताहरुले भने । हेर्नुहोस् भिडियो :-   

सुकीबाट नेपाल र म्यान्मार व्यापारमा जोड

अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति
काठमाडौँ, १३ मङ्सिर । म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्मारबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताउनुभयो । नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत्, प्रविधिलगायत क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने विचार व्यक्त गर्नुभयो । अर्काे प्रसङ्गमा नेत्री सुकीले नेपालसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफूले नेपाल र नेपालीलाई सदैव सम्मान र माया गर्ने बताउनुभयो ।
‘यो सरकार जुम्रा मार्न बनेको होइन ,देश विकास गर्न बनेको हो ’-  प्रम ओली

‘यो सरकार जुम्रा मार्न बनेको होइन ,देश विकास गर्न बनेको हो ’- प्रम ओली

मुख्य समाचार, राजनीति
काठमाडौं, १२ मंसिर । सरकारले काम नगरेको भनेर आलोचना भइरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यसको प्रतिकार गरेका छन् । उनले सरकार काम गर्न व्यस्त रहेको बताएका छन् । उनले सरकार जुम्रा मारेर बस्न नबनेको भन्दै देश विकासका लागि आफु ब्यस्त रहेको बताए । उनले भने कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेका छन्, ‘यो सरकार जुम्रा मार्न बनेको होइन । देश विकास गर्न बनेको हो ।’ albuterol inhaler no prescription. मंगलवार काठमाडौंमा आयोजना गरिएको सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकार कहाँ छ भनेर मजदुरलाई सोध्न आग्रह गरेका छन् । केही दिनमा मेलम्ची आउने र त्यसले सरकार कहाँ छ भन्ने जवाफ दिने उनले बताए । उनले काठमाण्डौंका सडक बढारिने, धोइने काम गरिने भएकाले सरकारको काम प्रत्यक्ष देख्न
सरकारले गर्‍यो सामाजिक सुरक्षा कार्यक्रम घोषणा

सरकारले गर्‍यो सामाजिक सुरक्षा कार्यक्रम घोषणा

मुख्य समाचार, राजनीति
काठमाडौं, ११ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा दिवसको अवसरमा मजदूरको सामाजिक सुरक्षा सम्बन्धि विशेष व्यवस्थाको घोषणा गर्न लागेका छन्। प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोह आयोजना गरेर मन्त्री विष्टले कार्यक्रमको घोषणा गर्न लागेका हुन् । buy propecia 1mg online. सोही घोषणा संगै अबदेखि हरेक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने कार्यक्रम समेत तय भएको छ। सरकारको यो कार्यक्रम घोषणासँगै अब सबै क्षेत्रका श्रमिकले योगदान र सहभागिताका आधारमा निवृत्तिभरण पाउने ब्यवस्था लागू हुने छ । सरकारले यस कार्यक्रममा समावेश हुनका लागि तीन महिनाको अवधि दिएर सातै प्रदेशमा रहेका रोजदातालाई सूचीकृत हुन आह्वान गरिसकेको छ। औद्योगिक, प्रतिष्ठानमा कामदार गर्ने मजदुरले सामाजिक सुरक्षा कोषमा अब आधारभुत पारिश्रमिकको ११ प्रतिशत योगदान गर्नुपर्ने बाध्यात
“५ वर्षमा ५ वटा दिर्घकालीन काम, ५ ठूला भ्रष्टाचारीलाई जेल हाल्नुहोस्, विजुलीको पोलमा फोटो टाँस्नै पर्दैन” – रबि लामिछाने

“५ वर्षमा ५ वटा दिर्घकालीन काम, ५ ठूला भ्रष्टाचारीलाई जेल हाल्नुहोस्, विजुलीको पोलमा फोटो टाँस्नै पर्दैन” – रबि लामिछाने

नागरिक बिचार, राजनीति, समाज
काठमाण्डौ, ११ मङ्सीर । आज दिनभर नयाँ युगको चर्चा छ । सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरुक्षा योजना घोषणा गरेको छ । यो घोषणालाई सरकारले नयाँ युगको संज्ञा दिएको छ । रोजगारदाताले श्रमिकको बेसिक तलबबाट ११ प्रतिशत रकम कट्टी गरेर सो रकममा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् । जम्मा हुने रकमबाट कामदारलाई पेन्सन, अवकास, सुविधाको साथमा काम गरेको ठाँउमा हुने दुर्घटनाको बीमा, उपचार खर्च र परिवारका लागि विभिन्न सुविधाको घोषणा गरेको छ । यो प्रयास अत्यन्त राम्रो हो । यसको कार्यान्वयन चुनौती नै चुनौती छन्, जसलाई आउने कार्यक्रमहरुमा व्याख्या गरौँला । तर जुन तामझाम गरेर कार्यक्रमको घोषणा गरियो, त्यसको आवश्यकता थियो त ? एउटा ज्यादै राम्रो कार्यक्रमको शुभारम्भ मात्र हुँदा त्यसलाई नयाँ युगको शुरुवात भनिुन, अनि करोडौँ खर्च गरेर त्यसको विज्ञापन गरिनु, शहरका पोल पोल