Tuesday, December 11News That Matters

चलचित्र/मनोरञ्जन

movie and entertainment news

१२६ घण्टा नाचेर विश्व किर्तिमान राख्न सफल बन्दना नेपाल

१२६ घण्टा नाचेर विश्व किर्तिमान राख्न सफल बन्दना नेपाल

चलचित्र/मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौ,१२ मङ्सीर । बन्दना नेपाल  संसारको सबैभन्दा लामो समय ‘नाचेर विश्व किर्तीमान’राख्न सफल भएकी छिन्। नेपाली चेली बन्दना नेपालले सन् २०१६ मा भारतको केरेलाकी एक जना महिलाले सबै भन्दा लामो समय १२६ घण्टा नाचेर कायम गरेको रेकर्डलाई तोड्दै यो समाचार बनाउँदाको समय सम्ममा बन्दनाले १२६ घण्टा नाचिसकेकी छन् । शुक्रबार बिहान ९ बजेबाट निरन्तर नाचिरहेकी उनले आज बुधबार ३ बजेमा नै पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य अहिले पनि जारी छ । उनलाई हौसला दिनका लागि नेता तथा कलाकार तथा सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिती रहने गरेको छ । हौसलाकै लागि अर्का सबैभन्दा बढी बोलर गिनीज बुकमा नाम लेखाउन सफल विश्व किर्तीमानी रबि लामिछाने पनि पुगेका थिए । त्यस्तै चर्चित कलाकार शंकर बिसीले पनि उनलाई नाचेर साथ दिएका
नाचेर विश्व किर्तिमान राख्न सफल “बन्दना नेपाल”

नाचेर विश्व किर्तिमान राख्न सफल “बन्दना नेपाल”

चलचित्र/मनोरञ्जन, समाज
काठमाण्डौ,१२ मङ्सीर । बन्दना नेपालले सबैभन्दा लामो समय सम्म ‘नाचेर विश्व किर्तीमान’राख्न सफल भएकी छिन्। नेपाली चेली बन्दना नेपालले सन् २०१६ मा भारतको केरेलाकी एक जना महिलाले सबै भन्दा लामो समय १२६ घण्टा नाचेर कायम गरेको रेकर्डलाई तोड्दै यो समाचार बनाउँदाको समय सम्ममा बन्दनाले १२६ घण्टा नाचिसकेकी छन् । शुक्रबार बिहान ९ बजेबाट निरन्तर नाचिरहेकी उनले आज बुधबार ३ बजेमा नै पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य अहिले पनि जारी छ । उनलाई हौसला दिनका लागि नेता तथा कलाकार तथा सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिती रहने गरेको छ । cheap finasteride online. हौसलाकै लागि अर्का सबैभन्दा बढी बोलर गिनीज बुकमा नाम लेखाउन सफल विश्व किर्तीमानी रबि लामिछाने पनि पुगेका थिए । त्यस्तै चर्चित कलाकार शंकर बि
‘द कपिल शर्मा शो’ फेरि प्रशारण हुने

‘द कपिल शर्मा शो’ फेरि प्रशारण हुने

अन्तर्राष्ट्रिय, चलचित्र/मनोरञ्जन
काठमाडौं, १२ मंसिर । भारतको चर्चित रियालिटि शो ‘द कपिल शर्मा शो’ फेरि प्रशारण हुने भएको छ । सोनी टिभीबाट प्रशारण हुँदै आएको ‘द कपिल शर्मा शो’ डिसेम्बरको अन्तबाट प्रशारण हुनेछ । कपिल शार्मा र सुनिल ग्रोवरबीचको विवादका कारण शो बन्द भएको थियो । अब भने पुनः यो शो सोनी टिभीबाट प्रशारण हुनेछ । जहाँ बलिउड सेलिबे्रटीको साथमा कपिल शर्माको कमेडि पञ्च देख्न सकिनेछ । शोमा किकु शारदा, चन्दन प्रभाकर, सुमोना चक्रवती लगायतका कमेडियनहरु देखिनेछन् । यसअघि शोबाट बाहिरिएका अलि सागर, सुगन्धा मिश्रा र सुनिल ग्रोवरलाई भने शोमा देख्न पाइनेछैन् । सोनी टिभीले द कपिल शर्मा शोको टिजर पनि सार्वजनिक गरेको छ । india drugs without scripts overnight.
भाइरल भन्दै चर्चीत भएकी मुना मगरले आफ्नो प्रतिभाको अवमुल्यन भएको भन्दै गुनासो

भाइरल भन्दै चर्चीत भएकी मुना मगरले आफ्नो प्रतिभाको अवमुल्यन भएको भन्दै गुनासो

चलचित्र/मनोरञ्जन, मुख्य समाचार, समाज
काठमाण्डौ, ११ मङ्सीर । काठमाडौं, ११ मंसिर । बखत विष्ट र प्रतिभा चौधरीको जोडी जस्तै भाइरल भन्दै चर्चीत भएकी मुना मगरले आफ्नो प्रतिभाको अवमुल्यन भएको भन्दै गुनासो गरेकी छन् । उनले आफु र आफ्नो दाईको पवित्र नातालाई पनि गलत ढंगले ब्याख्या गरिएको बताएकी छन् । पाल्पाकी मुना काठमाण्डौं आएपछि पत्रकारसंग अन्तकृया गर्दै आफ्नो गुनासो राखेकी हुन् । उनले आफु र आफ्नो दाईलाई पनि भाइरल जोडी भनेर ब्याख्या गरिएकाले गलत अर्थ लगाइएको बताएकी छन् । उनले बखत विष्टसंग जोडेर आफुलाई टिप्पणी गरिएको भन्दै गुनासो गरेकी छन् । उनले बखतको आफ्नै क्षमता भएको र त्यसको सम्मान गर्ने भन्दै आफु पनि कुनै क्षमता भएकै कारण दर्शकले मन पराएको बताइन् । उनले आफुलाई बखतसंग जोडेर अवमुल्यन नगर्न आग्रह गरिन् । उनले आफुलाई जानकारी नै नदिई एकाएक बखत विष्टसंग भेट गराएको भन्दै गुनासो गरिन् । मुना राम्रो डान्सर र गायिका पनि हुन् । उनी
सर्वाधिक धन राशीको गायन प्रतियागिता ‘नेपाल लोक स्टार’  प्रतियोगिता हुने

सर्वाधिक धन राशीको गायन प्रतियागिता ‘नेपाल लोक स्टार’ प्रतियोगिता हुने

चलचित्र/मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौ, ९ कार्तिक । नेपाल टेलिभिजन र एपी वान टेलिभिजनबाट सर्वाधिक राशीको गायन प्रतियागिता ‘नेपाल लोक स्टार’ संचालन हुने भएको छ । पुस १७ गतेबाट संचालन हुने लोक स्टारमा प्रथम हुनेलाई ५० लाख रुपैयाँ, दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक चाहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए । सांगीतिक प्रतियोगितामा सान्त्वना पुरस्कारको पनि व्यवस्था गरिने उनले बताए । प्रतियोगिताका लागि अडिसन आवेदन यही मंसिर १५ गतेबाट खुल्नेछ । कोइरालाका अनुसार आवेदन नेपाल लोक स्टारको एप्स र वेभसाइटबाटै पनि भर्न सकिने छ । विभिन्न चरणमा हुने लोक स्टार प्रतियोगिताले लोक संगीतको विकास र उन्नयनमा मद्दत पुर्याउने अध्यक्ष कोइरालाले बताए । 2.5 mg cialis. लोक स्टारको प्रमुख निर्णायकमा चर्चित लोक गायक जयनन्द लामा हुने छन् । लामाले संगित महाविद्यालय इलाहबाद भारत र