Wednesday, November 14News That Matters

मुख्य समाचार

main news

चलचित्र ‘हरि’ मा बिपिनको नयाँ रुप

चलचित्र ‘हरि’ मा बिपिनको नयाँ रुप

चलचित्र/मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौं,१२ जेठ । चलचित्रमा फरक प्रस्तुतिमा देखिने बिपिन कार्किको चलचित्र 'हरि' यही जेठ १८ गते देखी प्रदर्शनमा आउँदैछ । हरी जस्तै कथा बस्तुमा सँधै अभिनय गर्ने इच्छा रहेको उनले आफ्नो अन्तर्वाताका क्रममा बताए । बाँकी भिडियोमा :-   
प्रतिभावान बालक ध्रुव बिक भन्छन- “म गायक बने पछी मात्र बाजुरा फर्कन्छु ” भिडियो सहित :-

प्रतिभावान बालक ध्रुव बिक भन्छन- “म गायक बने पछी मात्र बाजुरा फर्कन्छु ” भिडियो सहित :-

चलचित्र/मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौं,१२ जेठ । प्रतिभावान बालक ध्रुव बिक बाजुरा देखी काठमान्डौं आएका छन । उनको जादुमयी आवाजलाई युट्युब मा अपलोड भए पछी पी एन पी मिडियाका संचालक सन्दिप खत्रीले काठमाण्डौं ल्याएका हुन । काठमाण्डौको कपन बालुवाखानीमा अवस्थित तिरुपति बोर्डिंग स्कुलमा अध्ययन सुचारु गर्ने सन्दिप खत्रीले पत्रकार सम्मेलनमा जनाए । भिडियो सहित :- 
नेपाल कम्युनिष्ट पार्टी एकीकरण घोषणा कार्यक्रममा जे देखियो हेर्नुहोस्  १० तस्बिरमा

नेपाल कम्युनिष्ट पार्टी एकीकरण घोषणा कार्यक्रममा जे देखियो हेर्नुहोस् १० तस्बिरमा

मुख्य समाचार, राजनीति
काठमाण्डौं ३ जेठ । अन्तत नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । विहिवार पार्टी एकिकरणको घोषणा गरेसंगै दुई घटक मिलेका हुन् । दुई ठुला कम्युनिष्ट घटक मिलेर ने‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । राष्ट्रिय सभा गृहमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एकीकरण घोषणा कार्यक्रममा जे देखियो हेर्नुहोस्  १० तस्बिरमा 
स्रोत नखुलेको रकम सहित पक्राउ

स्रोत नखुलेको रकम सहित पक्राउ

मुख्य समाचार
काठमाडौं, २९ बैशाख । अवैध नेपाली रुपैयाँ ओसार-पसार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१३ कालीमाटी सोल्टी मोडबाट उक्त कार्यमा संलग्न ३ जनालाई शुक्रबार पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका-१४ थली बस्ने २२ वर्षीय समिर पौडेलले चलाएको बा.८० प ३२०५ नम्बरको मोटरसाइकलमा सवार सिन्धुली महादेवडाँडा-१ का २१ वर्षीय सबिनचन्द्र न्यौपानेको साथबाट नगद २५ लाख ९५ हजार रुपैयाँ र बा.७३ प ३४८० नम्बरको मोटरसाइकल चालक रामेछाप खाँडादेवी गाँउपालिका-५ का हाल क्षेत्रपाटी बस्ने २९ वर्षीय सुभाष श्रेष्ठको साथबाट नगद ७७ हजार गरी नगद २६ लाख ७२ हजार फेला पारी उनीहरूलाई दुवै मोटरसाईकल सहित प्रहरीले प्रकाउ गरेको हो । यसैगरी कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु.२ ख ८४२ नम्बरको बसलाई नागढुंगा चेकपोष्टमा जाँच गर्ने क्रममा बसमा सवार रुपन्देही सैना
प्रम मोदीको अभिनन्दन कार्यक्रममा पत्रकारलाई रोक

प्रम मोदीको अभिनन्दन कार्यक्रममा पत्रकारलाई रोक

मुख्य समाचार, राजनीति
काठमाण्डौ २९ बैशाख । भारतीय प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन गर्ने स्थल सभागृहमा प्रत्रकारलाई प्रवेश रोक लगाएको छ । सैन्य सुरक्षा प्रमुखको हस्ताक्षर भएको कार्ड देखाउँदा पनि सञ्चारकर्मीलाइ समाचार संकलनमा रोक लगाएको हो । निजी क्षेत्रका न्युज एजेन्सी नेपाल, कान्तिपुर टिभी, जनता टिभी, अन्य संचार माध्यमलाई सभागृह भित्र प्रवेश नदिएपछी सोही हल अगाडी फोटो पत्रकारहरु क्यामरा डाउन गरे । (तस्बिर पत्रकार अस्मिता रिजालको फेसबुक वालबाट)