Tuesday, December 11News That Matters

स्वास्थ्य

health news

निर्मलाका बुवा त्रिवि शिक्षण अस्पतालमा भर्ना

निर्मलाका बुवा त्रिवि शिक्षण अस्पतालमा भर्ना

मुख्य समाचार, स्वास्थ्य
काठमाडौँ, ९ मंसिर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुवा यज्ञराजलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । कंचनपुर बाट शिक्षण अस्पताल ल्याइपुर्याउदा उनको खुट्टा समेत फ्याक्चर भएको छ । बाटोमा धेरै बर्बराउने र उफ्रिने गर्दा उनको खुट्टामा पनि समस्या भएको हो । एक्सरेको रिपोर्टमा पन्तको खुट्टा फ्याक्चर भएको देखिएको छ । उनलाई अस्पताल कै मानसिक वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको छ । बाटोमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रशासनले तीन जना सुरक्षाकर्मी समेत पठाएको थियो । केही दिनयता मानसिक स्थिति असामान्य देखिएपछि यज्ञराजलाई उपचारका लागि काठमाडौं ल्याइएको हो । छोरी निर्मलाका हत्यारालाई पक्राउ गर्न दवाव दिन निर्मलाका आमा बुवा कञ्चनपुरमा धर्ना बसेका थिए । is albendazole available online. धर्नाका क्रममा नै उनले असामान्य ब्यवहार देखाउन थ
१२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रशुति गराउन प्रधानमन्त्री ओलीले काठमाडौं झिकाए

१२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रशुति गराउन प्रधानमन्त्री ओलीले काठमाडौं झिकाए

समाज, स्वास्थ्य
काठमाडौं, ५ मंसिर । हेटौंडामा एक १२ वर्षीया बालिका गर्भवती भएकी छन् । उनले गत वर्ष भागेर प्रेम विवाह गरेकी थिइन् । सानै उमेरमा आमा बन्न लागेकी उनको स्वास्थ्य जटिल अवस्थामा पुगेको छ । उनी चेपाङ बालिका हुन् । उनको अवस्था जटिल भएका कारण प्रधानमन्त्रीले उनको स्वास्थ्य प्रति चासो देखाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ति बालिकालाई सुरक्षित प्रशुतिको लागि काठमाडौं बोलाएका छन् । viagra quanto si prende prima . प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई काठमाडौं ल्याइएको छ । उनको सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं ल्याइएको हो । सोमवार हेटौंडा अस्पतालमा भर्ना गरिएकी उनलाई प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा मंगलवार काठमाडौं ल्याइएको हो । हेटौंडामा भन्दा काठमाडौंमा उपचार गर्दा गंगामायालाई जोख
कालीकोटकी महिलाले जन्माइन पेट देखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिका

कालीकोटकी महिलाले जन्माइन पेट देखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिका

समाज, स्वास्थ्य
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकालाई जन्म दिएकी छन्। रास्कोट नगरपालिका–५, कालिकोटका २८ वर्षीया ललिता बुढाले आइतबार दिउँसो ३ बजेर १५ मिनेटमा जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन्। apotheke_cialis_schweiz. शनिबार प्रदेश अस्पतालमा भर्ना भएकी ललिताको शल्यक्रियाबाट बच्चा निकालिएको बालरोग विशेषज्ञ डा. नवराज केसीले जानकारी दिए। बालिकाको तौल ३ किलो ६०० ग्राम छ।आमाको अवस्था सामान्य छ। जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु जोडिएको हुनसक्ने अनुमान गरिएको छ। सोमबार भिडियो एक्सरेपछि मात्र त्यसबारे पत्ता लाग्ने डा. केसीले बताए। एक्सरेपछि उनीहरूको शल्यक्रिया गर्नुपर्ने र शल्यक्रिया सफल हुनसक्ने केसीले बताए।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा. राजीव शाहको नेतृत्वमा डा. रवीन खातुङ, डा. महेश पौडे
खानेकुरा खान जाने औषधी, नजाने विष

खानेकुरा खान जाने औषधी, नजाने विष

स्वास्थ्य
काठमाण्डौ ३ मङ्सिर । खानपान हाम्रो जीवनशैलीको हिस्सा हो । खानेकुरा खानुको सम्बन्ध केवल प्राण धान्नुसँग मात्र छैन, जीवन पद्धतीसँग पनि छ । तर, खानुको अर्थ स्वाद मेट्नु मात्र पनि होइन । वा जिब्रोको तलतल मेट्नका लागि खाने होइन । खाना खानु भनेको शरीरका लागि आवश्यक पोषक तत्वको अभाव पुरा गर्नु हो । ति पोषक तत्व, जसले हाम्रो शरीरलाई सधै निरोगी, तन्दुरुस्त र उर्जावान बनाउँछ । कतिपय खानाप्रति उदासिन हुन्छन् । उनीहरुलाई खानेकुराको कुरा गरेकै मन पर्दैन । कतिपय खानपानमा सौखिन हुन्छन् । उनीहरु अनेकथरी खानेकुराको स्वाद खोजिरहेका हुन्छन् । वास्तवमा खानुको ध्येय भनेको शरीरलाई स्वस्थ्य र तन्दुरुस्त तुल्याउनु हो । साथसाथै स्वादमा रमाउनु पनि भनाई छ, विश्वमा जति मानिस खान नपाएर मर्छन्, त्यो भन्दा कैयौ बढी खान नजानेर मर्छन् । खाना खान जानेमा त्यही औषधी हो, नजानेमा त्यही विष हो । त्यसैले खानपानका सम्बन्धमा आध
यस्ता छन बालबालिकालाई निमोनिया र यसबाट जोगाउने उपाय

यस्ता छन बालबालिकालाई निमोनिया र यसबाट जोगाउने उपाय

समाज, स्वास्थ्य
काठमाण्डौं ३ मङ्सीर । निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो । बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगमध्ये निमोनिया मुख्य रोग हो। निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो, जसमा फोक्सोका कोषहरू संक्रमित भएर सुनिन्छन् अनि स्वासप्रशवासमा समस्या हुन्छ । निमोनिया धेरैजसो सुक्ष्म किटाणूहरु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसहरुले गराउँदछन् । उमेर तथा अन्य स्वास्थ्य अवस्थाहरुले गर्दा यी विभिन्न किटाणुहरुको संक्रमणले प्रभाव पार्दछ । समुदायमा हुने निमोनिया २ महिना भन्दा कम उमेरमा अधिकांशमा स्ट्रेप्टोकोकस तथा इ-कोली लगायतका ब्याक्टेरियाहरुले गर्दछन् । त्यसैगरी, ३ महिनादेखि पाँच बर्षसम्मका बालबालिकाहरुमा चाहिँ स्ट्रेप्टोकोकस निमोने, हिमोफिलियस इन्फ्लुएन्जा, स्टेफाइलोकोकस अरियस लगायतका ब्या