Tuesday, December 11News That Matters

अर्थ / व्यापार

business news

पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकार निर्माण हुने

पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकार निर्माण हुने

अर्थ / व्यापार, समाज
काठमाडौं, ४ मंसिर । धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ । पोखराबाट सबैभन्दा नजीकै रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पञ्चासे टुर्स एण्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो । कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल पञ्चासेलाई पोखराको अर्को महत्वपूण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बृहत् गुरुयोजनासहित अघि बढेको परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । जनतासँग छरिएर रहेको पूँजी सङ्कलित गरेर विकासको पूर्वाधार निर्माणमा जुटेको यस परियोजनाले पर्यटन विकासमार्फत मध्यम वर्गीय जनताको जीवनस्तर उकास्न भूमिका खेल्ने उनको भनाइ छ । पोखरा–२३ स्थित घाँटीछिनामा केबुलकारको तल्लो स्टेशन राखिनेछ । यसको लम्बाइ ८.५ किलोमिटर रहनेछ । केबुलकारमा ८०
 प्रधानमन्त्री ओली ठाडो निर्देशन पछी पप्पुले पाएनन नयाँ टेन्डर हाल्न

 प्रधानमन्त्री ओली ठाडो निर्देशन पछी पप्पुले पाएनन नयाँ टेन्डर हाल्न

अर्थ / व्यापार, समाज
काठमाडौं,४ मंसिर । विवादास्पद पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न सरकारले रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियाको टुंगो नलागेसम्म टेन्डर हाल्न रोक लगाएको हो ।बाँकेको सिक्टा सिँचाइ आयोजनाले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न कात्तिक २६ गते पत्र पठाएको थियो । no prescription arimidex cheap. देशभरि विभिन्न ठाउँमा आयोजनाको ठेक्का हात पार्ने तर काम समयमा नसक्ने उजुरी बढेपछि पप्पुका मालिकविरूद्ध भ्रष्टाचार मुद्दा पनि लागेको छ ।’ पत्रसाथ संलग्न कागजातहरू अध्ययन गर्दा निज निर्माण व्यवसायीलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानीनोक्सानी भई देश विकासमा बाधा अवरोध सिर्जना हुने देखिएकोले नयाँ टेन्डर हाल्न रोक लगाइएको कार्यालयले जनाएको
सिक्टा सिँचाइको काममा ढिलासुस्ती र लापरवाही गर्ने पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा

सिक्टा सिँचाइको काममा ढिलासुस्ती र लापरवाही गर्ने पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा

अर्थ / व्यापार, समाज
proper viagra dosage. काठमाडौं, मंसिर ३ । सिक्टा सिँचाइको काममा ढिलासुस्ती र लापरवाही गर्ने पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने निर्णय भएको छ । नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेर सिक्टा सिँचाइ आयोजना कार्यालयले पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । कालोसूचीमा राख्ने निर्णय गरेको आयोजना कार्यालयले उक्त निर्णय कार्यान्वयन गराउन सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको छ । आयोजना कार्यालयले कात्तिक २१ गते पप्पुसँगको ठेक्का तोडेको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले आयोजनाको मागबमोजिम कालोसूचीमा राख्ने निर्णय सदर गरेमा पप्पुले देशभरि कुनै पनि ठेक्कामा काम गर्न पाउनेछैन । सम्झौता गरी हाल काम गरिरहेका आयोजनामा कालोसूचीको निर्णयले कनै असर गर्ने छैन । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्कीले अब पप्पुसँग धरौटी र मोबिलाइजेसन

भवानी राणाले उठाइन् अर्थमन्त्रालयमा बाँके र वर्दियाका विकासका मुद्या, नेपालगन्ज विमानस्थल अन्राष्ट्रिय बन्ने सम्भावना बढ्यो

अर्थ / व्यापार
काठमाडौं, ४ जेठ । नेपालगन्जमा अन्तराष्ट्रिय विमानस्थल बन्ने सम्भावना बढेको छ । नेपालगन्ज उद्योग वाणीज्य महासंघका अध्यक्ष भवानी राणा सहितको टोलिले शुक्रवार अर्थमन्त्रालयमा गरेमो भेटका क्रममा नेपालगन्जको विमानस्थलको विषयले प्राथमिकता पाएको छ । साथै नेपालगन्जमा वहुउद्येश्यि प्रदर्शनी हल निर्माण गर्ने विषय पनि प्राथकितामा परेको छ । शुक्रवार उद्योग वाणीज्य महासंघले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने वजेटमा नीजि क्षेत्रका तर्फवाट आफ्नो प्रस्ताव लगेको हो । महासंघले अर्थ सचिव राजन शर्मासंग वजेटमा समावेश गनुपर्ने विषयमा नीजि क्षेत्रका तर्फवाट आफ्ना प्रस्तावका विषयमा छलफल गरेको हो । छलफलका क्रममा उद्योग वाणीज्य महासंघका अध्यक्ष राणाले नेपालगन्ज स्थित विमानस्थललाई अन्राष्ट्रिय विमानस्थल बनाउन र वहुउद्येश्यि प्रदर्शनी हल निर्माण गर्ने कामलाई प्राथमिकतामा राख्न आग्रह गरिन् । काठमाडौं पछिको
१५ बर्ष पछी करिश्मा काठमाण्डौंमा यसरी झुल्कीइन फोटो फिचर

१५ बर्ष पछी करिश्मा काठमाण्डौंमा यसरी झुल्कीइन फोटो फिचर

अर्थ / व्यापार, चलचित्र/मनोरञ्जन, मुख्य समाचार
काठमाडौं, २४ वैशाख । भारतीय नायिका करिश्मा कपुर सोमवार नेपाल आएकी छन् । उनी केही घन्टाका लागि काठमाडौं आइपुगेकी थिइन् । करिब ९ बजे नेपाल आइपुगेकी उनले केही घण्टा काठमाडौंको दरबारमार्गमा बिताएकी छन् । उनलाई दरबारमार्गमा संचालनमा आएको ‘मेरिगोल्ड ज्वेलर्स’को शाखा उद्घाटनका लागि निम्त्याइएको थियो । करिश्माले ज्वेलर्सको उद्घाटन गर्दै आफुलाई सगरमाथाको देश नेपाल अति मन पर्ने बताइन् । उनले आफ्नो नेपाल आगमन दोस्रो पटक भएको बताइन् । करिष्मा १५ वर्ष अघि पहिलो पटक नेपाल आएकी थिइन् । उनले आफुले उद्घाटन गरेको ज्वेलर्स र आफुमा समानता भएको प्रतिकृया दिइन् । मेरीगोल्ड समेत चौथो जेनेरेशनले संचालन गरीरहेको भन्दै उनले आफु पनि चौथो जेनेरेशनको नायिका भएको बताइन् । ज्वेलर्सको उद्घाटन पछि शाखाको भ्रमण गरेकी करिश्मालाई निकै धेरै मिडियाका क्यामेराले पच्छ्याएका थिए । करिश्माले छोटो मन्तव्य राख्दै भनिन्–‘म १५ ब