Wednesday, November 14News That Matters

चलचित्र ‘हरि’ मा बिपिनको नयाँ रुप


काठमाण्डौं,१२ जेठ । चलचित्रमा फरक प्रस्तुतिमा देखिने बिपिन कार्किको चलचित्र ‘हरि’ यही जेठ १८ गते देखी प्रदर्शनमा आउँदैछ । हरी जस्तै कथा बस्तुमा सँधै अभिनय गर्ने इच्छा रहेको उनले आफ्नो अन्तर्वाताका क्रममा बताए । बाँकी भिडियोमा :-

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *