Wednesday, November 14News That Matters

प्रम मोदीको अभिनन्दन कार्यक्रममा पत्रकारलाई रोक


काठमाण्डौ २९ बैशाख । भारतीय प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन गर्ने स्थल सभागृहमा प्रत्रकारलाई प्रवेश रोक लगाएको छ ।

सैन्य सुरक्षा प्रमुखको हस्ताक्षर भएको कार्ड देखाउँदा पनि सञ्चारकर्मीलाइ समाचार संकलनमा रोक लगाएको हो । निजी क्षेत्रका न्युज एजेन्सी नेपाल, कान्तिपुर टिभी, जनता टिभी, अन्य संचार माध्यमलाई सभागृह भित्र प्रवेश नदिएपछी सोही हल अगाडी फोटो पत्रकारहरु क्यामरा डाउन गरे । (तस्बिर पत्रकार अस्मिता रिजालको फेसबुक वालबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *