Wednesday, November 14News That Matters

बाग्मती सफाई महाअभियानको २६१ औ श्रृंखला सम्पन्न भिडियो सहित :-


काठमाडौं ,२९ बैशाख । बाग्मती सफाई महाअभियानको २६१ औ श्रृंखला सम्पन्न भएको छ ।
आज  शङखमुल स्थित दोभान पुल देखी आर्ट लिभिङ बगैचा सम्म सफाई गरिएको हो । सो अभियानमा बाग्मती सफाई अभियानकी ब्रान्ड एम्बेस्डर मनिषा कोइरालाले जनताहरुलाई बाग्मतीमा फोहर नगर्न र सबै जना आएर बाग्मती सफाईमा हातेमालो गरेर बाग्मती स्वच्छ बनाउन गर्न आग्रह गरिन । भिडियो सहित :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *