Wednesday, November 14News That Matters

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ प्रस्थान


काठ्माण्डौ २९ बैशाख । दुई दिने राजकीय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ प्रस्थान गरेका छन् । उनी हेलिकोप्टरबाटै मुक्तिनाथ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री मोदीको स्वागतका लागि भने मुक्तिनाथमा बिहानैदेखि तयारी थालिएको छ । मुक्तिनाथ परिसरमा रहेको रानीपौवा बजारदेखि मन्दिरसम्म सुरक्षा जाँच कडा परिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *