Wednesday, November 14News That Matters

लागूऔषध गाँजा सहित पक्राउ


चितवन, ४ बैशाख । राप्ती नगरपालिका–११ चयथली बस्ने ५० वर्षीया ठुलीमायाँ तामाङ र २३ वर्षीय तिलक तामाङलाई लागूऔषध गाँजा १ सय के.जी. सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ठुलीमायाँको गोठमा गाँजा लुकाईछिपाई राखेको सूचनाको आधारमा गोठ खानतलासी गर्दा उक्त गाँजा बरामद भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *