Tuesday, December 11News That Matters

रणबीर र दीपिका विवाह गरे पछी फर्किदा एयरपोर्ट लाग्यो भिड


मुम्बई,२ मङ्सिर । बलिउडका नवविवाहित जोडी रणबीर सिंह र दीपिका पादुकोण आइतबार बिहान मुम्बई फर्किएका छन् ।

यी जोडी बिहान ८ बजे एयरपोर्ट पुग्ने खबर सार्वजनिक भएपछि हेर्ने दर्शक फ्यानहरुले बिहान ६ बजे देखी नै प्रतिक्षा गरिरहेका थिए ।

सिल्क कुर्ता र रातो रङको भारी सल ओढेकी दीपिकाले सिन्दुर र चुरा लगाएकी थिइन् । यी दुईको इटलीको लेक कोमोमा १४–१५ नोभेम्बरमा विवाह भएको हो ।

cialis in shanghai.

Leave a Reply

Your email address will not be published. Required fields are marked *