Tuesday, December 11News That Matters

जन्म दिनको शुभकामना दिन गएकी कुन्जनालाई दुब्ली भने पछी (भिडियो सहित )


काठमान्डौं २७, कात्तिक । हास्यकलाकार हरी बंश आचार्यले आज आफ्नो ६० औं जन्म दिन मनाएका छन । मंगलबार बिहान रेडियो अडियोको प्रांगणमा वहाँको जन्म दिन मनाईएको हो ।

उक्त कार्यक्रम मा हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, किरण के सी , जितु नेपाल ,सितारम कट्टेल, कुन्जना घिमिरे , दिपकराज गिरी, सन्दिप छेत्री , अभिनेत्री आँचल शर्मा , पत्रकारहरु ,चलचित्र कर्मीहरुको बाक्लै उपस्थिती थियो ।

नियात्रा टिभी को एक प्रश्न मा आफुले सँधै यसैगरी दर्शक श्रोताको माया पाउन सकुँ र हँसाइ रहन सकु भन्ने सन्देश दिए ।

how to use wellbutrin recreationally.

Leave a Reply

Your email address will not be published. Required fields are marked *